सावधान है, यस्तोसम्म हुन्छ पानीपुरी र चटपटेमा

सावधान है, यस्तोसम्म हुन्छ पानीपुरी र चटपटेमा

hqdefault

उपभोक्ताले उपभोग गर्ने पानीपुरी र चटपटेमा गुणस्तरहीन तेल प्रयोग हुने गरेको प्रमाण फेला परेको छ । अनुगमनकारी निकाय वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले मंगलबार अनुगमन गरी पानीपुरी र चटपेटमा राख्न लागि ठिक्क पारेको कुहिएको तेल बरामद गरेको हो । विभागको अनुगमन टोलीले चाबहिलस्थित भत्केको पुलछेउमा रहेको कवाडी पसलमा गुणस्तरहीन तेल पानीपुरी र चटपटेमा राख्न खरिद–बिक्री भइरहेको अवस्थामा भेट्टाएको हो । अनुगमन निरीक्षक दीपक पोख्रेलले उजुरीका आधारमा कवाडी पसलमा छापा मारेको बताए ।

‘पानीपुरी र चटपटेमा हाल्ने भन्दै मोबिलजस्तो कालो तेल जर्किनमा खरिद–बिक्री भइरहेको अवस्थामा फेला पारेका हौँ,’ उनले भने । म्याद सकिएर कुहिएका तेलको प्याकेट खोलेर जर्किनमा हाल्ने र प्रतिजर्किन ३ सयदेखि ४ सय रुपैयाँमा पानीपुरी र चटपटे व्यवसायीलाई बिक्री गर्ने गरेको उनले बताए । ‘अनुगमनस्थलमा उत्तम, बिगुल, गंगा, सौभाग्यलगायत बजारमा नामै नसुनेका ब्रान्डका तेलको प्याकेट भेटिएको थियो, प्याकेटको लेबलमा हेर्दा धेरै वर्ष पुरानो मिति रहेको थियो,’ पोख्रेलले भने, ‘केहीमा त उपभोग्य मिति नै थिएन । र, तेल निकै कालो देखिन्थ्यो ।’

त्यस्तो तेल उपभोगहीन भए पनि पानीपुरी र चटपटे व्यवसायीले प्रयोग गरी जनस्वास्थ्यमा ठूलो लापरबाही गर्दै आएको उनले बताए ।

Clonazepam Without A Prescription तीनलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाइयो

कवाडी पसलमा स्वास्थ्यलाई हानि गर्ने तेल बिक्री गर्ने कवाडी सञ्चालक राजेश चौरासियाकी श्रीमती सरितालाई पक्राउ गरी अनुगमन टोलीले गौशाला प्रहरीलाई जिम्मा लगाएको छ । त्यस्तै, खरिद गर्न गएका रामसहरत साह र बालेश्वर साहलाई पनि पक्राउ गरी प्रहरीको जिम्मा लगाइएको छ । उनीहरूलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, ०३२ अनुसार कारबाही गर्न प्रहरीको जिम्मा लगाइएको निरीक्षक पोख्रेलले बताए । उनीहरू सबै भारतको मोतिहारी स्थायी घर भएका नागरिक हुन् ।

source link स्रोतः नयाँपत्रिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

दक्षिण कोरियामा दक्ष कामदार पठाउने ढोका खुल्दै
सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च
फेरि होला लकडाउन ?
राष्ट्रपति भण्डारी बंगलादेश जाने
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
आज श्रीस्वस्थानी व्रत सकिदै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
07 Dec · Rastra · USD/EUR
Buy Ambien Online Overnight Delivery Nepal Rastra bank
follow url Check: 07 Dec 2025 00:55 UTC
get link Latest change: 06 Dec 2025 18:19 UTC
Buy Cheap Xanax Online API: CurrencyRate
follow Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: go to site Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
143.98
Indian Rupee 
Indian Rupee
89.94
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.51
Japanese Yen 
Japanese Yen
155.15
US Dollar 
US Dollar
1
07 Dec · FX SourceRastra 
Buy Xanax Online No Prescription Nepal Rastra bank
Check: 07 Dec 2025 00:55 UTC
Latest change: 06 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀