मङ्गलबार, २५ पौष २०७४
काठमाडौं- नेपाली कांग्रेसले पार्टीको प्रवक्तामा विश्वप्रकाश शर्मालाई मनोनयन गरेको छ।
सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधानको धारा २४ (३) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य शर्मालाई पार्टीको प्रवक्तामा मनोनयन गरेका हुन्।
विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका शर्मा कांग्रेसभित्र बौद्धिक र प्रष्ट वक्ताकोरुपमा चिनिन्छन्।
स्रोतः नागरिकन्यूज
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं