बिहिबार, १३ पौष २०७४
पोखरा, १३ पुस। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिलाले अनौठो शिशु जन्माएकी छन्।
इनरुवा नगरपालिका ८ की सोनम मण्डलले अनौठो शिशु जन्माएकी हुन्। शिशुको पेट र छाती टाँसिएको छ। चार हात, दुइ टाउँको, दुइ खुट्टा र एउटै यौनाङ छ।
उनी मंगलबार स्त्री रोग तथा प्रतिष्ठानको प्रसुती विभागमा भर्ना भएकी थिईन। प्रसुती गराउँन असहज भएपछि तत्कालै शल्यक्रिया गरी शिशु निकालिएको थियो।अनौठो बच्चा जन्मिएपछि शल्यक्रियामा संलग्न चिकित्सक र नर्सहरुसमेत छक्क परे। अनौठो शिशु जन्मेको थाहाँ पाएपनि हेर्नहरुको भीड लागेको थियो।
नवजात शिशुमा श्वासप्र्र्रश्वासको समस्या रहेका कारण जन्मेको २४ घण्टापछि नै मृत्यू भएको प्रतिष्ठानले जनाएको छ ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं