काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले पछिल्लो निर्वाचनमा एमाले अध्यक्ष केपी ओलीले देखाएको अहंकारप्रति चिन्ता ब्यक्त गरेका छन्। उनले देखाएको अहंकारप्रति सबैलाई संयमित हुन उनको आग्रह थियो। ‘अहंकारको भारीले तपाइँलाई थिच्ला। संयमित भएर जनताप्रति उदरदायी हुन आग्रह छ,’ उनले ओलीलाई भेन।
निर्वाचनमा भएको बम विस्फोटको विषयलाई लिएर थापाले असंवेदनशिल ढंगले उम्मेदवारले नै बम पड्काएो अभिब्यक्तिप्रति टिप्पणी गर्दै ओलीप्रति हिंसात्मक घटना भएपनि कांग्रेस त्यस्तो हिंसाको विपक्षमा रहने बताए। उनले घाइतेहरुको अपमान गर्नेगरी अभिब्यक्ति दिएकोमा चिन्तासमेत गरे।
उनले कांग्रेसले देशभरि अपेक्षित परिणाम नपाएको भन्दै आफ्ना कार्यकर्तालाई संयमित र धैर्य रहन आग्रह गरेका छन्। उनले निर्वाचनका बेला सुनियोजित प्रोपोगान्डा गर्नेहरुलाई स्वच्छ राजनीतिमा आउन आग्रह गरेका थिए।
स्रोत ः नागरिकन्यूज
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं