एमालेलाई धुलो चटाउनु पर्छ ः बरिष्ठ नेता पौडेल

एमालेलाई धुलो चटाउनु पर्छ ः बरिष्ठ नेता पौडेल

1

सुन्दरबजार (लमजुङ), ६ मंसिर । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द पौडेलले एमालेलाई धुलो चटाउन आग्रह गरेका छन् ।

एमालेले संसदीय व्यवस्थालाई वेवास्ता गर्न र एकदलीय व्यवस्था लाद्न खोजेकाले जनताले धुलो चटाउनुपर्ने उनको भनाई थियो।

उनले संसारमा थोत्रो भएर फालिएको कम्युनिष्ट व्यवस्थालाई नेपाली जनताले स्वीकार्न नसक्ने उल्लेख गरे।

नेपाली काँग्रेस सुन्दरबजार नगरपालिकाले खत्रीठाँटीमा आयोजना गरेको कार्यक्रममा बोल्दै बरिष्ठ नेता पौडेलले बाम गठबन्धनले संसदीय व्यवस्थाको विकल्प खोज्न खोजेको आरोप लगाए।

‘महेन्द्रले पनि संसदीय व्यवस्था खोस्न खोजेका थिए, कम्युनिष्टले पनि संददीय व्यवस्था खोस्न खोजेका छन्, यो व्यवस्था कुनैपनि हालतमा खोसिँदैन’–बरिष्ठ नेता पौडेलले भने।

उनले बहुदल भन्ने तर मुलुकमा एकदलीय व्यवस्था लागू गर्न खाज्ने कम्युनिष्टलाई देश र जनताको माया नभएको बताए। बरिष्ठ नेता पौडेलले राष्ट्रलाई बलियो र उन्नती गर्न काँग्रेस आवश्यक भएकोमा जोड दिए।

मुलुकका हरेक परिवर्तनको नेतृत्व काँग्रेसले गरेको भन्दै अब सम्बृद्व राष्ट्र निर्माणको नेतृत्वपनि काँग्रेसले गर्ने उनको भनाइ छ।

काँग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले लमजुङको विकास काँग्रेसले गरेको भन्दै काँग्रेसलाई विजयी गराउन आग्रह गरे।

नेता दिलबहादुर घर्तीले मुलुकमा लोकतन्त्रको विकल्प नभएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
10 Nov · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 10 Nov 2025 00:00 UTC
Latest change: 09 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
141.86
Indian Rupee 
Indian Rupee
88.62
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.54
Japanese Yen 
Japanese Yen
153.36
US Dollar 
US Dollar
1
10 Nov · FX SourceRastra 
Nepal Rastra bank
Check: 10 Nov 2025 00:00 UTC
Latest change: 09 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀