सागर आलेले गाएका गीतहरुको संग्रह । यस्ता थिए नेपाल आइडल अघि (हेर्नुहोस् भिडियो)

सागर आलेले गाएका गीतहरुको संग्रह । यस्ता थिए नेपाल आइडल अघि (हेर्नुहोस् भिडियो)

sagar ale magar

भर्सटायल सिंगर सागर आले मगर नेपाल आइडलमा सहभागी हुनु पूर्व नै अहिलेजस्तै क्वालिटीमा गीत गाउन सक्थे । उनी बिग आइकन साजन आलेका भाई हुन् ।

चितवन पटिहानीका साजन छैटौं बिग आइकनको उपाधि जितेपछि दाइको प्रेरणामा भाइ सागर सातौं बिग आइकनमा पोखरा गए तर भोटिङमा दोस्रो हुन पुगे । दाजु साजन बिग आइकन बनेर आयोजक बिग एफएमका तर्फबाट ब्रिटिश कलेजको सहकार्यमा बेलायत समेत घुमिसकेका थिए । यही राम्रो प्लेटफर्म देखेर सागर चितवन आइडल हुँदै बिग आइकनमा होमिए । उनले अहिले फेसबुक पेजमा अवार्ड उचालको प्रोफाईल पिक्चर बिग आइकनकै सेकेण्ड हुँदाको बखतको हो ।

यहाँ भिडियोमा हामी बिग आइकनका विभिन्न चरणमा गाएको गीत देख्न सक्छौं ।

यतिको क्वालिटी सागरको उतिबेलै थियो । रेडियोले आयोजना गरेको प्रतियोगिता भएर यसरी बाहिर नआएको मात्र हो । उनले बिग आइकनकै दौरानमा अर्का प्रतिष्पर्धी साथी प्रिया गुरुङसँग गाएको साईली गीतको कभर गीत अहिले दशौं लाखले हेरिसकेका छन् । सागर त्यतिबेलै यतिका खुबीका थिए ।

नेपाल आइडलमा टप थ्रीमा पर्न नसकेपनि सागर आले मगरको व्यस्तता नेपाल आइडलका टप थ्री भन्दा कम छैन । टप थ्री प्रतिष्पर्धी प्रतियोगिताको नियममा बाँधिएर आफूखुशी कन्सर्टमा हिँड्न पाउँदैनन् तर सागरलाई भने यसमा कुनै बन्देज छैन । नेपालीको जनजिब्रोको भाका लोक दोहोरी, सालैजो समेत गाउन सक्ने एकमात्र प्रतिष्पर्धी भएकाले पनि उनी अहिले विदेशमा सर्वाधिक रोजाईको कलाकार समेत बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

अधिकारीको धम्पुस गाउँ सालैजो गीत बजारमा
उज्ज्वल र सरस्वतीको ‘छाता ओढेर’ गीत सार्वजनिक
डा. थापाले ल्याए ‘अब त जनतासँग नहोस् हजुर झेल’ गित
पोखरा फेशन विक र फेशन अवार्ड नेपालको तयारी पूरा
पाँच लाखको दुलही ड्रेस पोखरा फेशन विकमा
फेशन अवार्ड नेपाल र पोखरा फेशन विक हुने

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
11 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 01:00 UTC
Latest change: 10 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
143.95
Indian Rupee 
Indian Rupee
89.92
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
156.72
US Dollar 
US Dollar
1
11 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 01:00 UTC
Latest change: 10 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀