भिडियो – Page newspali.com|category|videos|feed| – Newspali https://www.newspali.com Newspali.com Mon, 12 Jul 2021 15:53:16 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.6 https://i0.wp.com/www.newspali.com/wp-content/uploads/2023/07/cropped-353866145_760971955804390_4957518974698453065_n.jpg?fit=32%2C32&ssl=1 भिडियो – Page newspali.com|category|videos|feed| – Newspali https://www.newspali.com 32 32 222214484 केहि दिन यता दिनहुँ पहिरोका कारण नारायणगढ मुग्लिङ सडक खण्डमा यात्रुले यसरी सास्ती व्यहोर्न परिरहेको छ । हेरौं https://www.newspali.com/2021/07/10820/ Mon, 12 Jul 2021 15:53:16 +0000 https://www.rastranews.com/?p=10820 ]]> 10820 अविरल वर्षापछि पोखराको सेती नदीमा पानीको बहाव बढेको छ । पोखराको रामघाट क्षेत्रमा देखिएको सेती नदी (भिडियो) https://www.newspali.com/2021/06/10278/ Tue, 15 Jun 2021 09:37:40 +0000 https://www.rastranews.com/?p=10278 ]]> 10278 कास्कीमा यसरी लगाइयो कोभिड १९ विरुद्व खोप । (भिडियो ) https://www.newspali.com/2021/06/10184/ Thu, 10 Jun 2021 06:43:30 +0000 https://www.rastranews.com/?p=10184 ]]> 10184 कास्की काँग्रेसका सभापति केसी जन्मदिन मनाउन बाढीपहिरो प्रभावित परिवारमा (भिडियो) https://www.newspali.com/2020/08/7055/ Sat, 01 Aug 2020 06:52:53 +0000 http://rastranews.com/?p=7055 पोखरा, १७ साउन । जन्मदिनको अवसर पारेर नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीसहित ३ जनाले शनिवार बाढीपहिरो प्रभावित परिवारलाई आर्थिक सहयोग गरेका छन् ।

सभापति केसी, नेपाली काँग्रेस कास्कीका पूर्व जिल्ला सदस्य श्रीकृष्ण लामिछाने र नेपाल प्रेस युनियन कास्कीका सदस्य महेन्द्र ढुगांनाले सामूहिक रुपमा आर्थिक सहयोग गरी जन्मदिन मनाएका हुन् ।

उनीहरुले पोखरा २६ पैतेडाडाँको पहिरो पीडित परिवार स्व. दुर्गा विकका परिवारलाई आर्थिक सहयोग गरेका थिए । असार २६ गतेको पहिरोमा परी दुर्गाको मृत्यु भएको थियो ।

केही दिन पहिले कास्की काँग्रेस सभापति केसीले फेसबुकमार्फत् साउन १७ गते जन्मदिन भएकाको भेटघाट गरी जन्मदिनलाई सामूहिक रुपमा सामाजिक कार्यमा लगाउन आव्हान गरेका थिए । सोही सूचनापछि केसी, लामिछाने र ढुङ्गानाबीच समन्वय भई सहयोग गर्न जुटेका हुन् ।

जन्मदिनलाई भड्किलो र खर्चिलो बनाउन नहुने सन्देश दिदै जन्मदिनलाई सामाजिक कार्यमा लगाउन सबैलाई प्रेरित गर्न यस्तो कार्यक्रम गरिएको कास्की काँग्रेसका सभापति केसीको भनाइ छ । उनले पहिरो पीडित परिवारका लागि सुरक्षित र व्यवस्थित बसोबासको व्यवस्था गर्न पहल गरिरहेको बताए ।

सोही कार्यक्रममा पोखरा सम्पर्क समाज अष्ट्रेलियाकोतर्फबाट पनि विकका परिवारलाई ११ हजार पाँच सय आर्थिक सहयोग गरिएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सदस्य राजेन्द्र लामिछाने, पोखरा २६ का वडाध्यक्ष नारायणप्रसाद बराल र स्थानीय गोविन्द परियारले बोलेका थिए ।

]]>
7055
३८ औं वीपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस कास्कीले गरेको कार्यक्रम(भिडियो) https://www.newspali.com/2020/07/7021/ Tue, 21 Jul 2020 06:37:44 +0000 http://rastranews.com/?p=7021 ]]> 7021 पहिरोले घर पु¥यो, तीन जनाको मृत्यु ( भिडियो र फोटोसहित) https://www.newspali.com/2020/07/6989/ Fri, 17 Jul 2020 05:55:42 +0000 http://rastranews.com/?p=6989 पोखरा, २ साउन । कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं ८ खोराकोमुखस्थित पाखामा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ ।

पहिरोले प्रेमराज विकको घर पुर्दा तीन जना नातिनातिनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा १४ वर्षीय नाति समिर विक, १६ वर्षीय कुशल विक र १६ वर्षीया नातिनि रोजिना विकको मृत्यु भएको प्रहरीले जनाएको छ।

आज बिहानपख पहिरोले घर पुरेको थियो । घटना लगत्तै स्थानीय र सुरक्षाकर्मी उद्वारका लागि जुटेका थिए ।

]]>
6989
बागी उठ्दै पालिखेले भनेः ‘काँग्रेसमा २० वर्षदेखि छु, २ वर्ष अघि काँग्रेस भएर पैसाले टिकट किने’ (भिडियो सहित) https://www.newspali.com/2017/11/2426/ Thu, 02 Nov 2017 19:02:26 +0000 http://www.gandaknews.com/?p=2196 पोखरा, १६ कार्तिक / नेपाली कांग्रेसका नेता नरेशशंकर पालिखेले कास्की क्षेत्र नम्बर २ ‘ख’ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । पार्टीले यसपटक पनि टिकट नदिएपछि आधिकारिक उम्मेद्वार भन्दा अघि नै उनले उम्मेदवारी दर्ता गरे । उक्त क्षेत्रमा कांग्रेसले व्यवसायी विन्दु थापालाई टिकट दिएको छ ।

नेताहरूमा स्वच्छाचारिता बढेको र पैसाका भरमा थापाले टिकट पाएको पालिखेको आरोप छ । ‘म २० वर्षदेखि पार्टीका लागि काम गरेको छु, उहाँ २ वर्ष भयो कांग्रेस भएको, पैसा दिनेलाई टिकट दिइएको छ ।’ पालिखेले भने । कार्यकर्ताले आफूलाई जिताउने विश्वास लिए । पालिखे आफ्नी धर्मपत्नी रीता जोशी पालिखेका साथ दर्तास्थल पुगेका थिए ।

पालिखे कांग्रेसका महाधिवेशन प्रतिनिधी छन् । पार्टीको जिल्ला सचिवसहित रहिसकेका उनी पोखराको पूर्व उपमेयर पनि हुन् । गएको स्थानीय चुनावमा मेयरका आकांक्षी पालिखेलाई त्यतिबेला टिकट पक्का पक्की भइसकेको रातारात परिवर्तन गरी नेता अर्जुननरसिंह केसीका बहिनी ज्वाइँ रामजी कुँवरलाई कांग्रेसले टिकट दिएको थियो ।

काँग्रेसका नेताहरुले भने १९ गते नै फिर्ता हुने दाबी गर्छ । पालिखे पटक पटक अन्यायमा परेकाले उनी फिर्ता नलिने मुडमा छन् ।

भिडियो: ओम हमाल

]]>
2426