अहिले चल्न थाल्यो फेसबुक, केही घण्टा समस्या देखियो

अहिले चल्न थाल्यो फेसबुक, केही घण्टा समस्या देखियो

meta

अमेरिकी समय अनुसार मंगलबार बिहान मेटा कम्पनीको फेसबुक लगायतका सामाजिक संजालहरुमा एकसाथ समस्या देखियो । मंगलबार बिहान केही घण्टा मेटा प्लेटफमका फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा एकाएक समस्या देखिएको थियो ।

तीन वटै सामाजिक सञ्जालमा लगइन नहुने लगायतका समस्या प्रयोगकर्ताहरुले भोगे । यस्तै कैयन प्रयोगकर्ताका इन्स्टाका फिडहरु पनि रिफ्रेस हुन सकिरहेका थिएनन, मेटाले समस्या आएको बताएपनि यकिन जानकारी भने दिएको छैन ।

‘हामी सचेत छौं कि प्रयोगकर्ताहरूलाई हाम्रा सेवाहरू प्रयोग गर्न समस्या भइरहेको छ। हामी अहिले यसमा काम गरिरहेका छौं, मेटाका प्रवक्ता एन्डी स्टोनले सोशल मिडिया साइट एक्समा मंगलबार भनेका थिए । यसअघि सन् २०२१ मा फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप ६ घण्टाभन्दा बढी समय अवरुद्ध भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

सोलुखुम्बुको पिकेमा चौँरी महोत्सव सुरु
नयाँ वर्ष शुभकामना
ठमेल र दरबारमार्ग आजदेखि चौबिसै घण्टा खुला
बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र

Loading...
Rastra · USD/EUR · 23 May 
Nepal Rastra bank
Check: 23 May 2024 00:45 UTC
Latest change: 22 May 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.26
Indian Rupee 
Indian Rupee
83.25
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.79
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
156.41
US Dollar 
US Dollar
1
Rastra · USD · 23 May 