शनिबार, १५ पौष २०७४
काठमाडौँ – एभरेष्ट प्रिमियर लिग(इपिएल)को फाइनल खेल हेर्न किर्तिपुरस्थित त्रिवि मैदानमा दर्शकको घुइचो लागेको छ।
विराटनर वारियर्स र भैरहवा ग्लाडियट्रर्सको खेल हेर्न देशभरबाट धेरै मानिसहरूको उपस्थिति रहेको छ । खेलको पहिलो इनिङ सकिँदा विराटनगरले भैरहवालाई १५० रनको चुनौति दिएको छ।
टस जितेर पहिले ब्याटिङमा उत्रेको विराटनगरले ७ विकेटको क्षतिमा १४९ रनको योगफल तयार पार्यो।
अहिले १५० रनको लक्ष्य पछ्याउँदै भैरहवाले ब्याटिङ गरिरहेको छ।
स्रोतः नागरिकन्यूज
भर्खरै
सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च
फेरि होला लकडाउन ?
राष्ट्रपति भण्डारी बंगलादेश जाने
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
आज श्रीस्वस्थानी व्रत सकिदै
बर्ड फ्लुको उच्च जोखिम
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं